वास्तु तथा ज्योतिषमा पण्डित दिनेश चालिसे नेपाल तथा भारतमा ख्याति प्राप्त वास्तुविध हुनुहुन्छ। उहाँको वास्तु तथा वैदिककार्य मा १५ वर्षको अनुभव रहेको छ। भारत र नेपालका प्रतिष्ठित संस्थानहरूमा उहाँले फलितज्यौतिष,व्याकरण,पुराण,वास्तु, तन्त्रादि विभिन्न शास्त्र अध्ययन गर्नुभएको छ। उहाँको आत्मिकज्ञान एवं गहन साधनादिकाे विशेषताका कारण सेवाग्राहीहरुका जीवनमा घट्ने घटनाक्रमलाइ सरल र सहजताका साथ प्रस्तुत गर्नुहुन्छ र भविष्यमा आइपर्ने विषम घटनावारे सही र स्पष्ट परामर्श दिनुहुन्छ । In Vastu and astrology, Pandit Dinesh Chalise is renowned in Nepal and India. He has 15 years of experience in Vastu and Vedic rituals. He has studied various disciplines such as astrology, grammar, mythology, Vastu, tantra, etc., in prestigious institutions of India and Nepal. Due to his spiritual knowledge and deep practices, he presents events occurring in the lives of clients with simplicity and clarity and provides accurate and clear guidance on future challenging events.
ख्याति - भारत र नेपाल
अध्ययन- ने. सं. वि. वि नेपाल, संस्कार एकेडेमी
अनुभव-15 वर्ष (वास्तु ,फलितज्यौतिष)
आधुनिक तथा वैज्ञानिक वास्तु