Gift Shop
Express Delivery
Cake Delivery
Festivals
Occasion Gifts
Combos
Flowers & Fruits
SPECIAL GIFTS
NRN Service
1,500
Shipping is calculated at checkout
Description
चिना एवं जन्मकुण्डली निर्माण
आफ्नो तथा आफ्ना बालबच्चाहरुको हस्त लिखित चिना बनाउन चाहानुहुन्छ भने हामी हस्तलिखित चिना बनाएर नेपाल भरी फ्री डेलिभरी गर्नेछौ । नेपाल वा बिदेश मा रहनु हुने महानुभावले इमेल (E-mail) बाट चिना को डिजिटल कपी पनि प्राप्त गर्न सक्नुहुनेछ ।
चिना बनाउन तल उल्लेखित विवरण आवासक पर्दछ।
जन्म मिती: साल महिना गते जन्म समय जन्म
जन्म स्थान : जिल्ला वा शहर को नाम
ज्योतिषले त्रिकालको दर्शक मानिन्छन् जसले मानवजातिका आदिको भूत, भविष्य, वर्तमान बताउँछन्। जन्मपत्री, जन्मचार्ट, कुण्डली वा टीपनको आधारमा व्यक्तिको भविष्य र वर्तमानको विवरण बुझाउँछन्, र त्यसले व्यक्ति र व्यक्तिका चार्टको विशेषता परीक्षण गर्छ। ग्रहका स्थितिलाई व्याख्या गर्दै, जीवनमा के गर्नु पर्छ भन्ने समझ ल्याउँछ।