अन्य पुजा कार्य

रू 2,000

Shipping is calculated at checkout

Description

पुजा
नेपाल तथा विश्वको जुनसुकै ठाउँमा बसोबास गरेपनि तपाई अनि तपाईको परिवारमा सुख शान्ती र सफलताका लागि आयोजना गरिने पुजा तथा अनुष्ठानका लागि हामी लाई सम्पर्क गर्न सक्नुहुनेछ ।

हाम्रा पुजा सेवा हरु

१. शुभजन्मोत्सव पुजा

३. सत्यनारायण पुजा

५. बिभिन्न व्रत सम्बन्धि पुजा

६. बच्चाको नामाकरण कर्म ( न्वारन)

अन्य पुजा कार्य

प्रसिद्ध पण्डित गुरुहरु मार्फत वास्तु पुजा गरिन्छ।

पुजा सामग्री तथा गुरु दक्षिणा यहाँहरु को चाहाना / आवस्यकता अनुसार हुनेछ।

पुजाको लागि चिना अथवा निम्न कुरा आवस्यक पर्दछ:

नाम / थर :

जन्म मिति र समय:

जन्म स्थान:

गृह स्थान:

सम्पर्क नम्बर (WhatsApp/ Viber )