Allowing clients to book consultations from anywhere. Services include Janam Kundali readings, Vastu consultations, gemstone recommendations, Navagraha Shanti Puja, and more. With 30 years of experience, Pandit Purushottam Badal offers expert astrological guidance and predictions. Appointments can be scheduled and managed online through their platform.
ज्यौतिषव्याकरणाचार्य पण्डित पुरुषोत्तम वडाल नेपाल तथा भारतमा ख्याति प्राप्त ज्योतिषाचार्य हुनुहुन्छ। उहाँको ज्यौतिष तथा वैदिककार्य मा ३० वर्षको अनुभव रहेको छ। भारत र नेपालका प्रतिष्ठित संस्थानहरूमा उहाँले फलितज्यौतिष,व्याकरण,पुराण,वास्तु, तन्त्रादि विभिन्न शास्त्र अध्ययन गर्नुभएको छ। उहाँको आत्मिकज्ञान एवं गहन साधनादिकाे विशेषताका कारण सेवाग्राहीहरुका जीवनमा घट्ने घटनाक्रमलाइ सरल र सहजताका साथ प्रस्तुत गर्नुहुन्छ र भविष्यमा आइपर्ने विषम घटनावारे सही र स्पष्ट परामर्श दिनुहुन्छ । Astrologer Pandit Purushottam Badal has earned fame in Nepal and India. With 30 years of experience in astrology and Vedic studies, he has studied various scriptures including predictive astrology, grammar, mythology, architecture, and tantra at prestigious institutions in both countries. Known for his spiritual wisdom and profound meditation practices, he presents life events of service seekers with simplicity and clarity, offering accurate and clear guidance amidst future uncertainties.
ख्याति - भारत र नेपाल
अध्ययन- सं.सं.वि.वि. भारत, ने. सं. वि. वि नेपाल
सेवा- ज्यौतिष, कर्मकाण्ड, पूजापाठ, ग्रहशान्ति, पुराणवाचन आदि।
अनुभव-30 वर्ष (फलितज्यौतिष, व्याकरण, पुराण, वास्तु )